BUY LAND / BIRTAMODE / GJJ-22

Available

बिर्तामोडमै २० लाखमा १० धुर नम्बरी घडेरी!

Birtamode · Ward 10

Rs. 20 Lakh10 Dhur
बिर्तामोडमै २० लाखमा १० धुर नम्बरी घडेरी!

A CLOSER LOOK

Picture your
possibilities.

About this land

🏡 बिर्तामोडमै २० लाखमा १० धुर नम्बरी घडेरी! 😍 🔥 तिहार विशेष अफर – जग्गा किन्ने सुनौलो अवसर! झापा बिर्तामोडस्थित सैनिक मोडबाट सैनिक बजार जाने कालोपत्रे सडकबाट मात्र ५० मिटर उत्तरतर्फ चारकुना मिलेको, वास्तुशास्त्रअनुसार उत्कृष्ट उत्तर मोहोडा भएको आकर्षक घडेरी अब सर्वसुलभ मूल्यमा बिक्रीमा! बिर्तामोडको मुख्य सहर नजिकै, भौतिक पूर्वाधार सम्पन्न क्षेत्रमा आफ्नो सपनाको घर बनाउने सोचमा हुनुहुन्छ? त्यसो भए यो तिहार विशेष अफर नछुटाउनुहोस् है! ❤️ 📍 जग्गाको विवरण: * 📐 क्षेत्रफल : १० धुर (थप गर्न सकिने) * 🛣️ बाटो : २० फुटे (कालोपत्रे बाटो बनाएर दिने) * 🧭 मोहोडा : उत्तर फर्किएको * 📜 जग्गा : नम्बरी * 💰 जम्मा मूल्य : रु. २० लाख मात्र! 📞 थप जानकारी तथा जग्गा अवलोकनका लागि आजै सम्पर्क गर्नुहोस्। सिधा सम्पर्क : 9815934684 WhatsApp / IMO Available 🏡 घर जग्गा झापा तपाईंको जग्गा कारोबारको भरपर्दो माध्यम। #GharJaggaJhapa #RealEstateNepal #LandInvestment #NepalTikTok #TrendingNepal

UNDERSTAND THE LOCATION

Where life
takes shape.

Explore the surroundings.
Get a feel for how you’ll arrive.

⌖

A visit starts with a conversation.

Exact coordinates haven’t been provided for this listing.
We’ll share the location and help arrange your visit.

Ask for the location ↗

THE WAY IN MATTERS.

Connected
to what matters.

Road width (ft)20
Road surfaceBlacktop
Road frontage (ft)33

SOME THINGS YOU NEED TO SEE FOR YOURSELF.

Let’s walk
the land.

Connect with Binod to ask a question or arrange a visit.

Schedule a site visit ↗
CallWhatsAppSite visit ↗